Follow
HOME
POLITICS
SOCIAL
FINANCE
ARTS
SPORTS
FEATURED
ARTICLES
AV
Entertainment
Link2
Link3
Link4
Link5
Link6
Link7
Link8
Link9
Link10
Link11
सायरी
» हिजो राती सपनिमा बोलाएको देखें ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari
हिजो राती सपनिमा बोलाएको देखें ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari
Bishnu Lamsal Ismaran
हिजो राती सपनिमा बोलाएको देखें
हिजो राती सपनिमा बोलाएको देखें
ज्यान हेर्दा त अलि अलि दुब्लाएको देखें
मेरै मात्र कती पिर गर्छौ तिमी सानु !
झ्याल मा बसी हेर्दै तिमी टोलाएको देखें
सन्चै छौ कि कस्ती छौ सानु !
मुहार हेर्दा आँखाहरु लोलाएको देखें.........
Related Labels:
सायरी
No comments for: "हिजो राती सपनिमा बोलाएको देखें ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari"
Leave a Reply
Newer Post
Older Post
Home
More Latest
No comments for: "हिजो राती सपनिमा बोलाएको देखें ! नेपाली गजल तथा सायरीहरु - Ghajal Sayari"
Leave a Reply