आफ्नो अमुल्य सल्लाह, सुझाब तथा प्रतिक्रिया दिएर थप गजल तथा सायरीहरु प्रकाशित गर्न उत्प्रेरित गर्नुहोला.।

आफ्नो अमुल्य सल्लाह, सुझाब तथा  प्रतिक्रिया दिएर थप गजल तथा सायरीहरु  प्रकाशित गर्न उत्प्रेरित गर्नुहोला.। 
 भगवान बुद्धको जीवनमा केहिकुराहरूले महत्त्वपुर्ण स्थान लिएको पाईन्छ। ति के के हुन्?

उत्तरः
1. बुद्ध जन्मने वित्तिकै सात पाईला हिडेका थिए।
2. बुद्ध जन्मेको सात दिनमा उनकी आमाको निधन भएको थियो।
3. बुद्धले छोरा राजकुमार राहुल जन्मेको सात दिन पछि गृहत्याग गरेका थिए।
4. बुद्धको छोरा राजकुमार राहुल सात वर्षको हुँदा बुद्धसँग अंश माग्न पठाइएको थियो।
5. उत्तरमाण नामक व्राम्हणले बुद्दको शरीरमा 32 लक्षण छन् कि छैनन् भनी जाँच गर्न सात महिनासम्म चियोचर्चो गरेका थिए।
6. बुद्ध वोधिज्ञान प्राप्त भएपछि सात हप्तासम्म बोधिसत्य ज्ञानको आनन्दमा लिन भएका थिए।
Related Labels:

No comments for: "आफ्नो अमुल्य सल्लाह, सुझाब तथा प्रतिक्रिया दिएर थप गजल तथा सायरीहरु प्रकाशित गर्न उत्प्रेरित गर्नुहोला.। "


Leave a Reply

More Latest